Basic neural network with julia

In this post I will try to describe building a basic regression model with gradient descent. This forms a very basic prototype of neural network. This by no means is a full fledged neural network, but this makes very fundamental foundation of neural network. Feedforward to calculate the error and back propagation to update the weights and biases from the error function. The code cells can be collected into a script and run as an individual julia script to reproduce everything that is described here in this article. ...

May 16, 2022

Custom theme in julia

how to make custom plot theme in julia and use in your code.

May 9, 2022 · Prakash Gautam

गीट कसरी चलाउने

परिचय गीट भनेको फाइलको भर्सन मिलाउने एउटा अनुप्रयोग हो। कुनै पनि परियोजनामा कुनै फाइलहरूको विभिन्न भर्सन राख्नु पर्छ भने यो प्रयोग गर्दा धेरै सजिलो हुन जान्छ। कसरी प्रयोग गर्ने पहिला कुनै पनि परियोजनाको सुरुवात गर्नका लागि कुनै पनि डाइरेक्ट्रीमा गएर त्यहा यो कमान्ड हान्ने। folder/location/ $ git init Initialized empty Git repository in /folder/location/.git/ यसले के भन्छ भन्दाखेरी यो डाइरेक्ट्री अब गीटले नियन्त्रण गर्न मिल्छ। अब यो डाइरेक्ट्रीमा कुनै नयाँ एउटा फाइल बनाऔँ। सामान्यतः हामी एउटा README.md भन्ने फालइल बनाउँछौँ त्यो बनाएर हेरौँ है त। ...

September 16, 2021 · प्रकाश

भाषाको निधन

परिचय हामीसँग अहिले एउटा सिङ्गो पुस्ता छ जसले नेपाली भाषामा आफूलाई राम्रोसँग ब्यक्त गर्न सक्दैन। व्याकरणीय त्रुटीलाई एकैछिन छोडेर हेर्ने हो भने पनि यो पुस्ताले विशेषगरी अङ्ग्रेजी भाषाका केही शब्द प्रयोग नगरी नेपाली भाषामा आफ्नो भनाई व्यक्त गर्न सक्दैन। यसका लागि जिम्मेवार केही विषायहरूलाई मैले बुँदागत रूपमा प्रस्तुत गरेको छु। हामीले यस्तो गैर जिम्मेवार अवस्थाको सिर्जना गरिदियौँ की मानौँ अङ्ग्रेजी भाषा भनेको वौद्धिकताको पर्याय हो। भाषाको ज्ञान भनेको बौद्धिकताको द्योतक कदापी होइन। ...

November 20, 2020 · प्रकाश

गणित भाषा, सुत्र साहित्य

गणितीय सुत्रहरू अमूर्त कला र कलाकारिता बुझ्नका लागि हामीले त्यस क्षेत्र सम्बन्धित केही ज्ञान हासिल गरेको हुनुपर्छ। नत्र अशिक्षित मानिसलाई कालो अक्षर भैँसी बराबर भनेझैँ, विशेष गरी अमूर्त कलालाई बुझ्न कठीनाइ मात्र होइन त्यसलाई ग्रहण गर्न पनि गाह्रो हुन जान्छ। यो मानेमा भन्दाखेरी कलामा एक किसिमको गहिराई हुन्छ वा भनैँ अर्कै एउटा (वा धेरै, कम्तिमा एउटा) आयाम हुन्छ। सामान्यतः हामी हाम्रा पाँच इन्द्रीयहरूद्वारा के ग्रहण गर्न सक्छौँ वास्तविकताको व्यख्या तिनै अनुग्रहित तरङ्गद्वारा मात्र गर्न सक्छौँ। कलामा हुने यस्तो गहिराईलाई बुझ्ने हाम्रा कुनै पनि भौतिक इन्द्रियहरू छैनन्। यो गहिराई या आयाम भनेको विभिन्न क्षेत्रमा हुन्छ। अर्थोपार्जन गर्ने लगानिकर्ता वा ब्यापारीको क्षेत्रमा उसले देख्ने गहिराई सबैले देख्न सक्दैन्न। सङ्गीतकार वा गायकको आयाम श्रोताले सजिलै बुझ्न सक्दैनन्। यहाँ एक किसिमको प्रष्ट विभाजन गर्न सकिन्छ। सङ्गीत सर्जकले जुन आयाम ताकेर कृती सिर्जना गर्छ श्रोताले त्यही आयामको गहिराई नबुझे पनि त्यो सिर्जनाबाट छुट‍्टै आानन्द लिन सक्छ। श्रोता र सर्जकको बुझाईको अन्तरले सिर्जनालाई कमजोर बनाउँदैन तर सतही सर्जकले बनाएको सङ्गीतले श्रोतालाई त्यही किसिमले बाँध्न सक्दैन। श्रोताको दृष्टिकोणबाट हेर्दा यस्तो सिर्जनामा केही छुटेको महसुष पक्कै हुन्छ तर राम्रो सङ्गीतमा त्यो के विशेशता थियो भनेर पनि खुट्याउन सकिँदैन। यो एउटा स्पष्ट भेद हामी धेरै विषयहरूमा देख्छौँ। ...

September 26, 2020 · प्रकाश

Crying over dead fish

Background I moved to this current house when when the lockdown due to COVID-19 has just been a few weeks. One of the roommates in the new house had a medium sized aquarium with a pet turtle, a tiny little fella who mostly moved around and lay on the piece of log sometimes. I was fascinated to have a creature to simply look going about its life. No judgement involved no question of any social pressure, nothing! ...

July 18, 2020

Dice Wars game

Dicewars A simplified version of game DiceWars between two players goes such that each player is assigned a stack of 6-sided dice which equate to relative power. On a player’s turn, the player challenges other player. The challenge is resolved when each player rolls their dice, with the higher total winning. Each player roll all of their dices and the value at the top of each dice is added to find the players score. Whoever has the higher score wins and the equal score is a tie. The goal is to find the probability that, in a game between two players with $m$ and $k$ dice respectively, any player wins over the other or there is a tie. ...

April 16, 2020

मनुष्यका समस्याहरू

March 16, 2020 · प्रकाश

शब्दान्तका स्वरवर्णका नेपाली उच्चारणका बारेमा

पृष्ठभूमी हिजोआज मैले नेपाली सञ्चार माध्यमहरूमा नेपाली गीत सङ्गीतका कार्यक्रमहरूमा भएको वृद्धिलाई केही हदसम्म नियाल्न खोजेको छु। धेरै हदसम्म यी व्यापारिका कर्यक्रमहरू भए पनि तिनले नेपाली भाषा, सङ्गीत र दर्शकहरूमा पुर्‍याएका धेरै सकारात्मक प्रभावहरूलाई नकार्न सकिँदैन। यति हुँदा हुँदै मैले यिनमा देखेका केही कुराहरू जसले समग्र भाषाको गमनको दिशातर्फ इङ्गित गर्छन् तिनलाई नियाल्न खोजेको छु। स्वर र ब्यञ्जण वर्णहरूका उच्चारणमा भिन्नता नेपाली भाषामा स्वर वर्णहरू र व्यञ्जण वर्णहरूको स्पष्ट भिन्नता रहेका छन्। सामान्यतः स्वर वर्णहरूको उच्चारणमा घाँटिबाट स्वाश फाल्दाखेरी कुनै अवरोध हुँदैन भने ब्यञ्जण वर्णहरूको उच्चारणमा केही न केही अवरोध हुन्छ। जस्तो कि नेपाली भाषाको पहिलो स्वर वर्ण अ को उच्चारण गर्दा फोक्सोबाट घाँटी हुँदै फालिने स्वाशमा केही पनि अवरोध हुँदैन। फोक्सोदेखि बाहिरसम्म बिना अवरोध स्वाश प्रवाह हुन्छ। व्यञ्जण वर्णमा भने केही न केही किसिमको अवरोध हुन्छ। जस्तो कि क अक्षरको उच्चारण गर्दा हामीले फोक्सोबाट हावा निकालेर घाँटीमा अवरोध खडा गरी केही दबावका साथ हावा फाल्छौँ। यसार्थ स्वर वर्ण र ब्यञ्जण वर्णको उच्चारणमा यो स्पष्ट भिन्नता छ। ...

March 10, 2020

आँशु हाँसोे

आँशु हाँसो रत्ती आँशु तिमी नरोइदेऊ बरू एक अट्टाहस मेरो लागि हाँसिदेऊ संवेदनै त हुन् यिनीहरू वस रोदनलाई उमङ्गमा बदलिदेऊ एक चुट्किला सुन तिमी निस्फिक्री वातावरण गुञ्जाइदेऊ दुःखका कहानी सुन्यौ भने तर अन्तस्करणमै तिनलाई बिलाइदेऊ यो नियम हो समाजको हाँसो यहाँ सर्वस्वीकार्य छ किञ्चित आँखा नरसाइदेऊ तिमी कमजोरी यहाँ वर्जित छ आँसुलाई जबरजस्ती यहाँ कलङ्को टीका लगाइएको छ वस् अर्को समवेदना हाँसोलाई महानताको पगरी गुथाइएको छ लुकाइदेऊ हजार प्रयासको इतिहास आसफलता समाजमा घृणित छ बरू एक तक्मा जितिदेऊ तिमी विजय यहाँ सम्मानित छ ...

January 1, 2020 · प्रकाश